ताजा समाचार

एमालेको प्रदर्शन सुरु, जुट्दै राजावादी

एमालेको प्रदर्शन सुरु, जुट्दै राजावादी

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँबाट एमालेको र्‍याली सुरू भएको छ । गणतन्त्र दिवसलाई जनताको खुशी र गौरवको दिनको रूपमा उत्सवको रूपमा मनाउने निर्णयअनुसार एमालेले देशभर प्रदर्शन गर्दैछ । बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सुन्धारा, टेकु र त्रिपुरेश्वरमा जम्मा भएर उनीहरू परम्परागत भेषभूषा, सांस्कृतिक झाँकी र्‍यालीसहित भृकुटीमण्डपतर्फ बढेका छन् । प्रदर्शनको क्रममा गणतन्त्र जिन्दावाद, गणतन्त्रको रक्षा गरौँ, संघीय…

रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन

रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन

काठमाडौं । लगानी बोर्डको ६३औँ बैठकले रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले कार्यदल गठन गरेको लगानी बोर्डको कार्यालयले जनाएको छ । “आजको बैठकले नेपालमा रासायनिक मल उत्पादन कारखाना सम्बन्धमा पेस भएको अन्तिम विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन…

  • विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा हुमागाईं पुन : नियुक्त

    विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा हुमागाईं पुन : नियुक्त

    बुटवल । मन्त्रिपरिषद्ले विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख ५ गते सार्वजनिक सूचना प्रकाशित गरी आवेदन माग गरेकोमा सवै प्रतिस्पर्धीलाई पछि पार्दै हुमागाईं उक्त पदमा पुनस् नियुक्त भएका हुन ।...

  • रवि लामिछानेलाई थुनामुक्त नगर्न सर्वोच्चको आदेश

    रवि लामिछानेलाई थुनामुक्त नगर्न सर्वोच्चको आदेश

    बुटवल । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई...

  • पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

    पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

    काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले मध्यरातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ, डिजेलरमट्टीतेल प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ ।

  • स्थापना दिवसमा विद्यार्थीलाई फलफूल तथा सरसफाई सामग्री वितरण

    स्थापना दिवसमा विद्यार्थीलाई फलफूल तथा सरसफाई सामग्री वितरण

    विजयनगर । राष्ट्रिय युवा संघको ३६ औँ स्थापना दिवसको अवसरमा २ सय ८७ विद्यार्थीलाई फलफूल र सरसफाई सामग्री वितरण गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ विजयनगर गाउँ कमिटीले बिहिबार स्थापना दिवसमा विद्यार्थीलाई फलफूल...

  • युवा बौद्ध संघको रक्तदान

    युवा बौद्ध संघको रक्तदान

    पोखरा । २५६९ औं बुद्ध जयन्ती अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत युवा बौद्ध संघ, धर्मशीला बुद्ध विहारद्वारा नदीपुरमा बुधबार रक्तदान कार्यक्रम भयो । कार्यक्रममा ३२ युनिट रगत संकलन भएको थियो । कार्यक्रमको धर्मशिला बुद्ध विहारका प्रमुख भिक्षु धज्जवन्तो साथै बुद्ध जयन्ती समारोह...