च्यासलस्थित एमाले पार्टी कार्यालयमा आगजनी
ललितपु । ललितपुरको च्यासलस्थित नेकपा एमाले पार्टी कार्यालयमा पनि आगजनी भएको छ । मंगलबार दिउँसो प्रदर्शनकारीले एमालेको पार्टी कार्यालयमा पनि आगजनी गरेका हुन् । सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पनि आगजनी गरेको छ । त्यस्तै प्रदर्शनकारीहरू नेताका घरघरमा पुगेर तोडफोड...
