ताजा समाचार

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार आफ्नो निर्वाचन क्षेत्रमा आएर रुपन्देहीलाई भुल्न नसक्ने बताएका छन् । विगतमा आफूले अघि सारेका योजनाहरुलाई पूर्णता दिनका लागि रुपन्देही-२ बाट आफ्नो उम्मेदवारी रहने बताउँदै उनले रुपन्देही बासीले पनि आफूलाई भुलन नसक्ने विश्वास व्यक्त गरे । एमाले लुम्बिनी प्रदेश पार्टी कार्यालय बुटवल सुख्खानगरमा नेता कार्यकर्ताहरुबीच…

सञ्चारमन्त्री जगदीश खरेलले दिए पदबाट राजीनामा, ललितपुर-२ बाट चुनाव लड्ने घोषणा

सञ्चारमन्त्री जगदीश खरेलले दिए पदबाट राजीनामा, ललितपुर-२ बाट चुनाव लड्ने घोषणा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा निर्वाचनमा लड्ने तयारीका साथ सोमबार खरेलले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् । खरेलले कुन पार्टीबाट चुनाव लड्ने भने बताएनन् । यद्यपी उनी ललितपुर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा रहेको बताइएको छ ।  …

  • अपाङ्ग आश्रममा सहयोग

    अपाङ्ग आश्रममा सहयोग

    बुटवल । बुटवलको लुम्बिनी वाणिज्य कलेज मा  Bachelor Group 2019 मा अध्यापन गर्ने बिद्यार्थीहरुले बुटवल प्रगतिपथस्थित नेपाल अपाङ्ग आश्रममा आश्रितहरूका लागि नगद तथा खाद्यान्न सहयोग गरेका छन् । लुम्बिनी वाणिज्य कलेज मा  Bachelor Group 2019 मा अध्यापन गर्ने बिद्यार्थीहरुले नगद तथा...

  • आचारसंहिता कडा, बालबालिका प्रयोग गर्न र टोपी–टिसर्ट बाँड्न रोक

    आचारसंहिता कडा, बालबालिका प्रयोग गर्न र टोपी–टिसर्ट बाँड्न रोक

    चुनाव आउन ६० दिन बाँकी काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ६० दिन बाँकी रहँदा निर्वाचन आयोगले आचारसंहितालाई कडा बनाएको छ । आयोगले चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्न पूर्ण रूपमा रोक लगाएको छ भने सरकारी तथा...

  • पोखरामा चोरीका स्कुटरसहित ५ युवा पक्राउ

    पोखरामा चोरीका स्कुटरसहित ५ युवा पक्राउ

    पोखरा । विभिन्न स्थानबाट चोरी भएका स्कुटरहरूसहित पाँच जना युवालाई कास्की प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले खोजतलास तथा अनुसन्धानका क्रममा चोरीमा संलग्न चार जनालाई दुईवटा स्कुटरसहित नियन्त्रणमा लिएको जनाएको छ । ती स्कुटरहरू ग९प...

  • आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

    आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

    काठमाडौं । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका...