खेलकुद

खेलाडी उत्पादनका लागि बुटवलले विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने

खेलाडी उत्पादनका लागि बुटवलले विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले खेलाडी उत्पादनका लागि बुटवलमा विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने भएको छ। खेलाडी उत्पादनका लागि विद्यालयस्तरबाटै लगानी गर्ने उदेश्य राखेर विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए। मंगलबार खेल पत्रकारहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा संयोजक पियाले नगरलाई खेलाडी उत्पादन, खेल प्रतियोगिता र भौतिक…

मलेसिया जाने कराते खेलाडीहरुलाइ एमाले अध्यक्ष ओलीले गरे बिदाइ

मलेसिया जाने कराते खेलाडीहरुलाइ एमाले अध्यक्ष ओलीले गरे बिदाइ

काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष तथा मदन भण्डारी स्पोर्टस् एकेडेमीका संरक्षक केपी शर्मा ओलीले मलेसियाको ईपोसिटीमा आयोजना हुने १९ औं अन्तराष्ट्रिय ओकिनावा गोजुरियो ईपोसिटी कराँते प्रतियोगितामा भाग लिने नेपाली टोलीलाई विजयको शुभकामनासहित विदाई गर्नु भएको छ । ओली निवास बालकोटमा मंगलबार सांझ आयोजित एक कार्यक्रममा उहाँले खेलाडीहरुलाई नेपालको झण्डा हस्तान्तरण गर्दै विजय हासिल गरी नेपालको…

  • लुम्बिनी पीस ओपन हाफ् म्याराथन प्रतियोगिताको तयारी पूरा

    लुम्बिनी पीस ओपन हाफ् म्याराथन प्रतियोगिताको तयारी पूरा

    बुटवल । शान्ति र संवृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा हुने लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिताको तयारी पूरा भएको छ । अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले बिहीबार अर्थात् चैत २३ गते प्रतियोगिता आयोजना गरेको हो...

  • राईड टु रानिमहल सिजन ३ चैत १७ र १८ गते हुने

    राईड टु रानिमहल सिजन ३ चैत १७ र १८ गते हुने

    बुटवल । बिगत २ वर्षयता निरन्तर सञ्चालन गर्दै आएको राईड टु रानीमहल सिजन ३ यहि चैत १७ र १८ गते हुने भएको छ। जिल्ला साईकलिङ संघ रुपन्देहीले मंगलबार जितगढी किल्लामा पत्रकार सम्मेलन गरि सिजन ३ यहि चैत १७ र १८...

  • तिलोत्तमा गोल्डकपको फाईनलमा सूदुरपश्चिम ११ र  मनाङ मर्स्याङदी भिड्ने

    तिलोत्तमा गोल्डकपको फाईनलमा सूदुरपश्चिम ११ र मनाङ मर्स्याङदी भिड्ने

    बुटवल । बुटवलमा जारी २२ औं सस्करणको तिलोत्तमा गोल्डकपको फाईनलमा सूदुरपश्चिम ११ र मनाङ मर्स्याङदीभिड्ने भएका छन। बिहिबार भएको दोस्रो सेमिफाईनल खेलमामनाङ मर्स्याङदीले ४-३ गोलअन्तरले फ्रेण्ड्स क्लवलाई लाई पराजित गरेको हो। निर्धारित ९० मिनेटको खेलमा २-२ को बराबरीमा खेल टुंगिएपछी...

  • तिलोत्तमा गोल्डकपको पहिलो फाईनलिस्ट बन्यो सुदुरपश्चिम ११

    तिलोत्तमा गोल्डकपको पहिलो फाईनलिस्ट बन्यो सुदुरपश्चिम ११

    बुटवल ।तिलोत्तमा गोल्डकपको पहिलो फाईनलिस्ट सुदुरपश्चिम ११ बनेको छ । बुधबार भएको पहिलो सेमिफाईनल खेलमा थ्री स्टार क्लवलाई १—० गोलअन्तरले पराजित गर्दै फाईनलमा आफ्नो स्थान पक्का गरेको हो । गोलरहित बराबरिमा निकै प्रतिष्प्रर्धात्मक खेलको ८६ औँ मिनेटमा सुदुरपश्चिम ११ का...

  • मनाङ मर्स्याङदी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

    मनाङ मर्स्याङदी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

    बुटवल । मनाङ मर्स्याङदी क्लव रुपन्देहीमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लवलाइ २-१ गोलअन्तरले पराजित गर्दै मर्स्याङदी क्लव अन्तिम चारमा स्थान बनाएको हो। मनाङ...

  • राष्ट्रिय क्रिकेट टीमका खेलाडी मल्ललाई बुटवलले गर्याे ५० हजार  नगदसहित सम्मान

    राष्ट्रिय क्रिकेट टीमका खेलाडी मल्ललाई बुटवलले गर्याे ५० हजार नगदसहित सम्मान

    बुटवल । रुपन्देहीकाे बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी कुशल मल्ललाई नगदसहित सम्मान गरेको छ। बुटवल ११ देवीनगरका मल्ललाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले...

Page 4 of 71234567